नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर चलचित्र 'रिमझिम गिरे सावन'मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्।