प्रतियोगितामा पुरस्कार स्वरुप प्रथम हुनेलाई ल्यापटप, दोस्रो हुनेलाई मोबाइल, तेस्रोलाई ट्याब प्रदान गरिएको छ। प्रतियोगितामा विभिन्न भाषा स्कुलका १५ जना विद्यार्थी सहभागी भएका थिए। ...