लमजुङमा पहिरो

लमजुङमा पहिरोः  एकजनाको मृत्यु, चार बेपत्ता, दुई घाइते

बेसीसहर । लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्। ...