ल फर्मबाट सेवाग्राही महिला पक्राउ

अधिवक्ता उद्धव केसीको ल फर्मबाट सेवाग्राही महिला पक्राउ: कानुन व्यवसायीको पेसागत अधिकारमाथि हस्तक्षेप भएको भन्दै आपत्ति

कानुनी परामर्श लिइरहेको अवस्थामा कार्यालयभित्रैबाट सेवाग्राही पक्राउ परेपछि यस विषयले कानुन व्यवसायी र बार एसोसियसनको ध्यानाकर्षण गराएको छ भने यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। ...

ताजा समाचार

धेरै पढिएको