रोल नंं. १

रोल नंं. १’ को छायांकन सुरु

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो। उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए। अगाडि कालोपाटी थियो। नजिकै एक शिक्षिका थिइन्।

धेरै पढिएको