रोनाल्डोले पूरा गरे ९०० गोल

क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पूरा गरे ९०० गोल

पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। ...