रुवी खान

रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम आज राति गृह मन्त्रालयमा भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो। ...