रुकुम पश्चिम

रुकुम पश्चिममा जीप दुर्घटना, ३ जनाको मृत्यु, ३ जना घाइते

रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । ...