रास्वपा र प्रहरीबीच झडप

रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते

प्रदर्शनकारीले ढुंगा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ...