रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न आजबाट शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु...