राजनीतिक समायोजनसम्बन्धी सहमति

रास्वपा, नाउपा र थरुहट/थारुवान अभियन्तावीच बृहत्त राजनीतिक समायोजनसम्बन्धी सहमति

सहमतिपत्रमा रास्वपाको तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, थरुहट÷थारुवान अभियन्ता लक्ष्मण थारु, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट÷थारुवान अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् । ...

धेरै पढिएको