रविमाथि अमानवीय व्यवहार

रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु

‘सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व-गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उनीमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरिएकाले छानविन गरी मानव अधिकार संरक्षण गरी...