सत्ता आलोचनाबाट तर्सिएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रमाथिको सीधा प्रहार भएको हमालको टिप्पणी छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिचौलियाको चङ्गुलमा फसेको, लुटतन्त्र र गुण्डाराज मौलाएको अवस्थामा सत्य उजागर गर्ने पत्रकारमाथि...