दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो। मोइस केनले दुई गोल गरे। जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काए पनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो। ...