निर्माण पक्षले हालसम्म चलचित्रका अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन। 'फर्स्ट लुक' सार्वजनिक गरेर दर्शकको प्रतिक्रिया बुझेपछि मात्र प्रदर्शन मिति तोक्ने निर्माण टिमको आशय देखिन्छ। ...