म्याच_फिक्सिङ

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित सबैले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक प्रशिक्षक, एक फिजियोथेरापिस्ट, तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका छन्।...