मोबाइल भेटियो

सुजिताको मोबाइल भेटियो, सिमकार्ड भेटिएन

चितवन । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थाननजिकै मोबाइल भेटिएको हो । ...