मेस्सी

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गर्दै मेस्सीले पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोससँग मिलेर उद्घाटन गरेका हुन् ।

ताजा समाचार