एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी विवादमा फसेका हुन्। भदौ २५ गते प्राइम टिभीमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा चौधरीले...