मुग्लिन-नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडकमा ठूलाे पहिराे, तत्काल नखुल्ने

तुइनखोलामा यसअघि शुक्रवार बेलुकाको पहिरो झन्डै ४६ घण्टापछि पन्छाएर आइतवार दिउँसो एकतर्फी सडक खुलेको थियो । हिजो सोमवार दुईतर्फी नै बाटो खुलेकोमा बेलाबेला सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन...

ताजा समाचार