मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक दुवैतर्फी अवरुद्ध भएको हो। अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। ...