काठमाडौं। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अराजक प्रवृत्तिको संज्ञा दिएका छन् । नेकपा (एमाले) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री...