मिसेस मंगोल

मिसेस मंगोल नेपालको ताज टिनालाई

कोरियोग्राफर सुब्बाको प्रशिक्षणमा नै प्रतियोगीहरुले सुन्दर ओपनिङ, डान्सका साथै आआफ्नो जातीय नृत्यसमेत प्रस्तुत गरेका थिए। सांस्कृतिक परिधानमा सजिएका मंगोलियन महिलाहरु आआफ्नो परम्परागत पोशाकमा निकै सुन्दर देखिएका थिए ...