ताजसँगै उनले फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरेकी छन्। हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का हुन सफल भए। ...