साथै, सामाजिक सञ्जालमा अभिभावकहरूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरिएको र शिक्षकहरूको मर्यादामा प्रश्न उठाइएको प्रति विद्यालयले गम्भीर दुःख व्यक्त गरेको छ। बिनासहमति संस्थापक तथा व्यवस्थापनका तस्बिरहरूलाई अप्रमाणित आरोपहरूसँग जोडेर...