मितज्यू

मितज्यू’टिमले थाल्यो फिल्मको वर्कसप,माघबाट फ्लोरमा जाने

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिका बारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए। उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।