माओवादीको निर्णय

‘हिंसा’ संसद्को रेकर्डबाट नहटाएसम्म संसदको अवरोध कायमै राख्ने माओवादीको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ...

ताजा समाचार

धेरै पढिएको