महिलाको उद्धार

माइतीघर मण्डलको पोलबाट हाम फाल्न खोजेकी महिलाको उद्धार

काठमाडौँ । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ। मंगलबार दिउँसो उनी माइतीघर मण्डलामा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै...