महामारी #पारिस्थितिक प्रणाली

महामारीबाट बच्न पारिस्थितिक प्रणालीको सन्तुलन

यतिखेर विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न र भविष्यमा पुनः हुनसक्ने यस प्रकारका महामारीबाट जोगिन पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न सहयोग गर्ने दिगो योजना तथा यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको छ...