विश्वसम्पदा सूचिमा सूचिकृत पशुपति स्मारक क्षेत्रको बनकाली धर्मशाला परिसरमा अव्यस्थित र अनाधिकृत रूपमा निर्माण भएका ४ वटा घर टहरा र तिलगँगामा रहेको एक वटा कवाडीमा पशुपति विकास कोषको अनुरोधमा डोजर...