मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए। मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए। ...