मनसुनजन्य विपद

मनसुनजन्य विपदबाट १९३ जनाको मृत्यु

नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ। ...