सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको हो । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छन्...