यसैगरी २०८१ सालको जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ। विगत पाँच दशकदेखि लोक-संस्कृति-क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत...