भ्रमण

नेपाल आउन लागेका कतारी राजासँग कति छ सम्पत्ति ?

काठमाडौं । कतारका राजा शेख तामीम बिन हमद अल थानी मंगलवार नेपाल आउँदै छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । ...

धेरै पढिएको