फागुन १ गतेबाट प्रणय दिवस र महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको ‘श्री बुकुरो’ले दर्शकबाट उत्कृष्ट प्रक्रिया पाइरहेको छ । नेपालमा सञ्चालित हलको अकुपेन्सी भन्दा धेरै सिनेमा एक साथ प्रदर्शनमा आएकाले...