यी दुई फाँटहरूमध्ये फाँट नम्बर १३ मा थियो बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा । हाई प्रोफाइलहरू जोडिएको यो मुद्दा करिब करिब अंग पुगेर सुनुवाइको अन्तिम अवस्थामा आइपुगेको थियो ।