भारतीय प्रधानमन्त्रीको शुभकामना

प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शभकामना सन्देश पठाएका छन् । यो शुभकामना सन्देश आमा अर्थात् प्रचण्डकी कान्छी छोरी गंगा दाहालले...