भारतीय पक्राउ

६११ किलो गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गर्न लागेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । ६११ किलोग्राम गाँजासहित पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट बुधबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको हो...