भारतीय क्रिकेटर मोहम्मद सिराज

भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

सिराजले टेस्टमा ११८, एकदिवसीयमा ७१ र टी–२० मा १४ विकेट लिएका छन्। तेन्दुलकरले आफ्नो करियरमा कुल २०१ विकेट (टेष्टमा ४६, एकदिवसीयमा १५४ र टी–२० मा १ विकेट) लिएका थिए। ...

ताजा समाचार