जसअन्तर्गत नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक पार्टी सहमहामन्त्री जीवन परियार रहेका छन् । सो समितिको सदस्यहरुमा केन्द्रीय सदस्यद्वय लक्ष्मी परियार र शान्ति परियार वि.क रहेकी छन् ।