भट्टराईको प्रस्ताव

कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोक्न एमाले सांसद भट्टराईको प्रस्ताव

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले उपसचिवभन्दा माथिका कर्मचारीको अवकाश उमेर ६५...