ब्राउन सुगर

ब्राउन सुगरसहित कोटेश्वरबाट ८ युवा पक्राउ

काठमाडौं । ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरूको साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको...