बेपत्ता श्रीमान

दुई दशकदेखि बेपत्ता श्रीमान घर फर्किए, सीतालाई खुशीसँगै चिन्ता

दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन्। स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ। ...