न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो। उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन्। ...