अन्तिम प्रतिस्पर्धामा उत्रनुअघि सहभागीहरूलाई सार्वजनिक वक्तृत्वकला, र्याम्प वाक, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वजस्ता विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति र फेसन शोका आधारमा निर्णायक मण्डलले अन्तिम...