बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो। ...