प्रधानमन्त्री केपी शर्मा ओलीको आजदेखि सुरू चीनको औपचारिक भ्रमणका सन्दर्भमा प्रमुख सत्तारूढ घटकबीच सहमति जुटिसकेको छ । जसले गठबन्धनको सम्भावित संकट टरेको विश्लेषण गरिन्छ। ...