काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले आउँदो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायरका निम्ति ३० सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टोली सार्वजनिक गरेका छन्...