नयाँ हलमा ध्वनि (साउन्ड सिस्टम), सूचना प्रविधि र अन्य आवश्यक प्राविधिक व्यवस्थापनका कामहरू समयमै पूरा हुन नसकेकाले त्यहाँबाट बजेट प्रस्तुत गर्न सम्भव नभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले...